0
पोखरा फाइनान्सको तीन शाखा एकै पटक उद्घाटन पोखरा फाइनान्सको तीन शाखा एकै पटक उद्घाटन

पोखरा १७ वैशाख । पोखरा फाइनान्सको लेखनाथ शाखा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ न्यू्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लि...

Read more »

0
पैंचो पसलको सेवा पोखरामा पनि पैंचो पसलको सेवा पोखरामा पनि

गोल्डेन न्यूज संवाददाता शहरमा बसेपनि गाउँमा उत्पादन हुने खाद्यान्नका  पारखीहरुलाई गाउँले परिवेशको खाद्यान्नहरु विक्री वितरण गर्दै आएको...

Read more »

0
 सिजी एयर कुलर र पंखाको माग बढ्दो सिजी एयर कुलर र पंखाको माग बढ्दो

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् बाण्ड सिजी व्राण्डले नजिकिंदो गर्मी मौसमलाई मध्यनजर गरी घरायसी तथा कार्यालय प्रयोजनको लागि विभिन्न...

Read more »

0
 चोकोफनलाई विश्वस्तरको ‘डिएलजी अवार्ड’ चोकोफनलाई विश्वस्तरको ‘डिएलजी अवार्ड’

गोल्डेन न्यूज संवाददाता नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्रा...

Read more »

0
 स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण

हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउ खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले...

Read more »

0
  सस्तो बजारको समस्या बारे प्रमलाई ज्ञापन सस्तो बजारको समस्या बारे प्रमलाई ज्ञापन

पोखराको नयाँबजारस्थित सस्तोबजार खाली गर्न गृहमन्त्रालय ले पत्राचार गरेपछि आतंकित बनेका त्यहाँ रहेका व्यपारीहरुले समस्या सुल्झाइदिन आग्रह ग...

Read more »

0
 हुण्डाइको ‘ग्राण्ड आइटेन’ सार्वजनिक हुण्डाइको ‘ग्राण्ड आइटेन’ सार्वजनिक

नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ मोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक गरेको छ । हुण्ड...

Read more »

0
जुत्ता मेलामा करोड बढीको कारोबार जुत्ता मेलामा करोड बढीको कारोबार

गोल्डेन न्यूज संवाददाता कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्...

Read more »

0
हेमजालीलाई आलु बेच्न भ्याइ–नभ्याइ हेमजालीलाई आलु बेच्न भ्याइ–नभ्याइ

पोखराका व्यापारी तथा आलुका पारखीहरु हेमजाको आलु भन्ने वित्तिकै हुरुक्कै हुने गर्दछन् । उनीहरुका लागि हेमजाको आलु पहिलो रोजाइ, पालुङको आलु ...

Read more »

0
 हस्तकला तथा जुत्ता व्यापार मेला शुरु हस्तकला तथा जुत्ता व्यापार मेला शुरु

गोल्डेन न्यूज संवाददाता हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला–२०७३ आइतबारदेखि  पोखरामा सुरु भएको छ । कास्की पोखरा हस्तकला सघं र नेपाल...

Read more »

0
 लेखनाथमा व्यवसायिक रा“गापालन शुरु लेखनाथमा व्यवसायिक रा“गापालन शुरु

गोल्डेन न्यूज संवाददाता कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका सुरेन्द्र थापाले दोहोरो फाइदा लिनका लागि राँगापालन व्यवसाय सुरु गरेका छन् । ...

Read more »

0
नांगो साबुनविरुद्ध ‘नांगो’ विज्ञापन ! नांगो साबुनविरुद्ध ‘नांगो’ विज्ञापन !

गोल्डेन न्यूज संवाददाता उपभोक्तामाझ लोकप्रिय स्वदेशी साबुनमाथि प्रत्यक्ष हमला गर्दै केही दिनयता प्रकाशित भइरहेका बेनामे विज्ञापनबारे स...

Read more »

0
  हेमजा आलु महोत्सव फागुन अन्तिम साता हेमजा आलु महोत्सव फागुन अन्तिम साता

गोल्डेन न्यूज संवाददाता आठौ हेमजा आलु महोत्सव–२०७३ फागुनको अन्तिम सातामा हुने भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ...

Read more »

0
 फेस अफ क्लासिक डाइमन्ड यस वर्षपनि हुने फेस अफ क्लासिक डाइमन्ड यस वर्षपनि हुने

गोल्डेन न्यूज संवाददाता क्लासिक डाइमन्ड ज्वेलरीले ‘फेस अफ क्लासिक डाइमन्ड’ को चौथो सिजन तय गरेको छ । फेब्ररी ४ अर्थात् माघ २२ गते पोखर...

Read more »

0
 इन्टेक्स क्यÒ ७ एन् प्रो सार्वजनिक इन्टेक्स क्यÒ ७ एन् प्रो सार्वजनिक

गोल्डेन न्यूज संवाददाता विश्व बजारमा ख्यातिप्राप्त कम्पनी इन्टेक्सले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइल...

Read more »

0
 पोखरा महोत्सवलाई सघाउने प्रतिवद्धता पोखरा महोत्सवलाई सघाउने प्रतिवद्धता

गोल्डेन न्यूज संवाददाता यसवर्षको पोखरा महोत्सवलाई भव्य र सभ्य ढंगले सफल बनाउनका लागि विभिन्न संघ–सस्थाहरुले सहयोग गर्ने भएका छन् । बिहीब...

Read more »

0
 सा“घुमुख–महेन्द्रपुल सर्वसुलभ बजारमा अधिकारी सा“घुमुख–महेन्द्रपुल सर्वसुलभ बजारमा अधिकारी

गोल्डेन न्यूज संवाददाता साँघुमुख–महेन्द्रपुल सर्वसुलभ बजार समितिको हालै सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले रामेश्वर अधिकारीला...

Read more »

0
 भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अवार्ड भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अवार्ड

गोल्डेन न्यूज संवाददाता  भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई हालै लण्डलमा आयोजित समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरोमोनीमा बेस्ट इ...

Read more »

0
 जेडटिई मोवाइल खरिदमा उपहार नै उपहार जेडटिई मोवाइल खरिदमा उपहार नै उपहार

गोल्डेन न्यूज संवाददाता करिब ४ महिना अघिमात्र पोखरामा भित्रिएको चिनियाँ स्मार्टफोन कम्पनी जेडटिईले नेपाली मोबाइल ग्राहकलाई लक्षित गरि‘...

Read more »

0
 व्यापार मेलामा ११ करोडको कारोवार व्यापार मेलामा ११ करोडको कारोवार

गोल्डेन न्यूज संवाददाता पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प...

Read more »
 
 
Top