0
गोल्डेन न्यूज संवाददाता
क्लासिक डाइमन्ड ज्वेलरीले ‘फेस अफ क्लासिक डाइमन्ड’ को चौथो सिजन तय गरेको छ । फेब्ररी ४ अर्थात् माघ २२ गते पोखरा र फ्रेब्ररी ११ अर्थात् माघ २९ गते काठमाडौंमा मोडल छनोटका लागि अडिसनकालागि मोडलहरुलाई आब्हान गरिएको छ । क्लासिक डाइमन्डले आयोजना गर्ने फेसन अफ क्लासिक डाइमन्डका फागुन ७ गते क्लासिक टावर कार्यक्रम गरिनेछ । आयोजनापछि क्लासिक डाइमन्डको ग्रान्ड फिनाले भने फागुन १४ गते सम्पन्न हुने पोखराका संयोजक ओम उपाध्यायले जानकारी गराए ।  चौथो फेस अफ क्लासिक डाइमन्ड छनोटकालागि मिस नेपाल लुनिभा तुलाधरले सिजन सम्पन्न नहुन्जेलसम्म साथ दिने भएकी छिन् । उक्त सिजनको फोटोग्राफीका लागि राजुभाइ सिलवाल सहभागी छन् भने मिडिया हेर्ने जिम्मा हास्य कलाकार किरण केसी (राता मकै) ले लिएका छन् । ‘विगत लामो समयदेखि क्लासिक डाइमन्डले नेपाली फेसनमा अब्बल र निखारिएका मोडलहरू उत्पादन गर्दै आएको छ ।’ आगामी दिनमा पनि मोडलिङमा करियर बनाउन चाहनेहरूका लागि क्लासिक डाइमन्डले यस्ता कार्यक्रम निरन्तर गर्दै जाने निर्देशक अमिर महर्जने जानकारी दिए। क्लासिक डाइमन्डले कमाएको नाफा नेपालको कला र संस्कृतिजस्ता कार्यमा लगाउने क्लासिक डाइमन्डका संचालक बाबुराजा महर्जनले बताए । नेपालको कला र संस्कृति झल्कने फेसन शो गर्दै आएको क्लासिक डाइमन्ड अहिले पनि नेपालका टप मस्ट मोडल उत्पादन गर्न सफल भएको महर्जनले दाबी गरे । क्लासिक डाइमन्डले फेस अफ क्लासिक डाइमन्डमा सहभागी हुन अनलाइनमा फर्म भर्न सक्ने व्यवस्था गरेको छ । शोमा सहभागी हुन चाहने इच्छुक युवतिहरूले जहाँ जन्मथलो भएपनि पोखरा र काठमाडौंमा हुने अडिसनमा भाग लिन सकिने आयोजकले जानकारी दिएको छ ।  पोखराको बास्किन रोविन्स लेकसाइड, भाटभटिनी स’पर मार्कट न्यूरोड र चिप्लेढुङ्गा मा स्टलराखी धमाधम फर्म वितरण भइरहेको छ यो अडिशनमा विना शुल्क सहभागिता जनाउन सकिने आयोजकले बताएका छन् । फेस अफ क्लासिक २०१७ को अडिसन माघ २२ मा पोखरामा पनि क्लासिक डाइमन्ड ज्वेलरीले फेस अफ क्लासिक डाइमन्डको चौथो सिजन तय गरेको छ । पत्रकार भेलामा आगामी फेब्ररी ४ अर्थात् माघ २२ गते पोखरा र फेब्ररी ११ अर्थात् माघ २९ गते काठमाडौंमा मोडल छनोटका लागि अडिसन लिने जानकारी दिएको छ । क्लासिक डाइमन्डले आयोजना गर्ने फेसन अफ क्लासिक डाइमन्डका फेब्ररी १८ अर्थात् फागुन ७ गते क्लासिक टावर कार्यक्रम गरिनेछ । आयोजनापछि क्लासिक डाइमन्डको ग्रान्ड फिनाले भने फेब्ररी २५ अर्थात् फागुन १४ गते सम्पन्न हुन्छ । चौथो फेस अफ क्लासिक डाइमन्ड छनोटका लागि मिस नेपाल लुनिभा तुलाधरले सिजन सम्पन्न नहुन्जेलसम्म साथ दिने भएकी छिन् । उक्त सिजनको फोटोग्राफीका लागि राजुभाइ सिलवाल सहभागी छन् भने मिडिया हेर्ने जिम्मा हाँस्यकलाकार किरण केसी (राता मकै) ले लिएका छन् ।
‘विगत लामो समयदेखि क्लासिक डाइमन्डले नेपाली फेसनमा अब्ब्ल र निखारिएका मोडलहरू उत्पादन गर्दै आएको छ ।’ आगामी दिनमा पनि मोडलिङमा करियर बनाउन चाहनेहरूका लागि क्लासिक डाइमन्डले यस्ता कार्यक्रम निरन्तर गर्दै जाने निर्देशक अमिर महर्जने जानकारी दिए । क्लासिक डाइमन्डले कमाएको नाफा नेपालको कला र संस्कृतिजस्ता कार्यमा लगाउने क्लासिक डाइमन्डका संचालक बाबुराजा महर्जनले बताए । नेपालको कला र संस्कृति झल्कने फेसन शो गर्दै आएको क्लासिक डाइमन्ड अहिले पनि नेपालका टप मस्ट मोडल उत्पादन गर्न सफल भएको महर्जनले दाबी गरे । क्लासिक डाइमन्डले फेस अफ क्लासिक डाइमन्डमा सहभागी हुन अनलाइनमा फर्म भर्न सक्ने व्यवस्था गरेको छ । शोमा सहभागी हुन चाहने इच्छुक युवतीहरूले जहाँ जन्मथलो भएपनि पोखरा र काठमाडौंमा हुने अडिसनमा भाग लिन सकिने आयोजकले जानकारी दिएको छ। पोखराको बास्किन रोविन्स लेकसाइड , भाटभटिनी सुपर मार्कट न्यूरोड, र चिप्लेढुङ्गा मा स्टलराखी धमाधम फर्म वितरण गरीएको छ। जसमा कुनै शुल्क विना भागलिन सकिन्छ ।










Post a Comment

 
Top