0
पश्चिमाञ्चल होटल संघमा तुलाचन निर्वाचित पश्चिमाञ्चल होटल संघमा तुलाचन निर्वाचित

गोल्डेन न्यूज संवाददाता पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा विकल तुलाचन निर्विरोध निर्वाचित भएका छ्न् । संघको शुक्रबार सम्पन्न १८औं...

Read more »

0
 फेवा वेगनास चौतारी लायन्सको पिस पोष्टर फेवा वेगनास चौतारी लायन्सको पिस पोष्टर

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले पिस पोष्टर प्रतियोगीता सम्पन्न गरेको छ। जुनियर तथा सिनियर दुई समूहमा गरिएको प्रतियोगिता अन्तर्गत...

Read more »

0
  विभिन्न संघ–संस्थामा शुभकामना आदान–प्रदान विभिन्न संघ–संस्थामा शुभकामना आदान–प्रदान

गोल्डेन न्यूज संवाददाता नेपाल लेखापढी कानून व्यवसायी एसोशिएसन कास्कीले शुभ विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शनिवार शुभकामना आदान–...

Read more »

0
   बागमारा सहकारीद्वारा नेपाल र उपाध्याय सम्मानित बागमारा सहकारीद्वारा नेपाल र उपाध्याय सम्मानित

गोल्डेन न्यूज संवाददाता बाघमारा बचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार विजय नेपाल र राजन उपाध्यायलाई सम्मान गरेको छ । पत्रकारितामा क्ष...

Read more »

0
  फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम सम्पन्न फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम सम्पन्न

गोल्डेन न्यूज संवाददाता लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कोमागाने पार...

Read more »

0
 लेकसिटी लायन्सको २३ औं पदस्थापन सम्पन्न लेकसिटी लायन्सको २३ औं पदस्थापन सम्पन्न

गोल्डेन न्यूज संवाददाता लायन्स क्लव अफ पोखरा लेकसिटीको २३ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।आगामी लायन बर्ष २०१६÷०१७ का निर्वाचित अध्यक्ष...

Read more »

0
  आईडियाको स्थापना दिवसमा विविध कार्यक्रम आईडियाको स्थापना दिवसमा विविध कार्यक्रम

गोल्डेन न्यूज संवाददाता पोखरा उप–महानगरपालिका वडा नं. ९ नयाँवजार, दरबारथोकस्थित ईनोभेटिभ डेभलपमेन्ट एजुकेशन एकेडेमी (आईडिया) ले स्थापनाक...

Read more »

0
 मिट टाउन र फिस्टेल सिटी लायन्सको वृक्षारोपण मिट टाउन र फिस्टेल सिटी लायन्सको वृक्षारोपण

गोल्डेन न्यूज संवाददाता लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको संयुक्त आयोजनामा शनिबार कास्कीको माझठाना–६...

Read more »

0
  नेष्डो नेपालको योजना तर्जुमा गोष्ठी शुरु नेष्डो नेपालको योजना तर्जुमा गोष्ठी शुरु

गोल्डेन न्यूज संवाददात नेष्डो  नेपालको ५ दिने वार्षिक प्रगति समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठीको पहिलो चरणको कार्यक्रम मंगलवार ...

Read more »

0
दाह्री ग्याङ पोखराको अफिसियल मेम्वर भेटघाट दाह्री ग्याङ पोखराको अफिसियल मेम्वर भेटघाट

गोल्डेन न्यूज संवाददाता दाह्रीका सौखिन युवाहरु संगठित भएर खोलेको फेसबुक समूह ‘दाह्री ग्याङ’ मा आबद्ध पोखराका सदस्यहरुले भेला आयोजना ग¥...

Read more »

0
 न्यूरोड रोटरीको नया“ अध्यक्षमा बा“स्तोला न्यूरोड रोटरीको नया“ अध्यक्षमा बा“स्तोला

गोल्डेन न्यूज संवाददाता रोटरी क्लव अफ पोखरा न्यूरोडले आफ्नो सातौं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । क्लवका नवनिर्वाचित अध्यक्ष टुवराज...

Read more »

0
 सरोकारवालाद्वारा नौलो घुम्तीको अनुगमन सरोकारवालाद्वारा नौलो घुम्तीको अनुगमन

गोल्डेन न्यूज संवाददाता कास्कीका विभिन्न सरोकारवालाहरुले नौलो घुम्ती नेपालले संचालन गरेको लागूऔषध प्रयोगकर्ता उपचार, पुनस्र्थापना तथा पर...

Read more »

0
पिससिटी लायन्सद्वारा खेलकूद सामाग्री सहयोग पिससिटी लायन्सद्वारा खेलकूद सामाग्री सहयोग

गोल्डेन न्यूज संवाददाता लायन्स क्लव अफ पोखरा पिस सिटीले तनहुँको एक विद्यालयलाई खेलकूद सामाग्री प्रदान गरेको छ । तनहुँको अरुणोदय, टक्रे...

Read more »

0
पक्षेअमा हर्टकेयर सेन्टर स्थापना पक्षेअमा हर्टकेयर सेन्टर स्थापना

गोल्डेन न्यूज संवाददाता लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हर्ट केयर सेन्टर स्थापना गर...

Read more »

0
 लायन्स महाधिवेशनबाट आर्थिकरुपमा घाटा ? लायन्स महाधिवेशनबाट आर्थिकरुपमा घाटा ?

गोल्डेन न्यूज संवाददाता गत वैशाखमा पोखरामा सम्पन्न लायन्सको महाधिवेशनबाट आयोजकले कति कमायो होला ? धेरै ले अनुमान गरेका थिए–‘१० देखि २० ल...

Read more »

0
युनाइटेड क्लव पोखराको छैटौं वार्षिकोत्सव युनाइटेड क्लव पोखराको छैटौं वार्षिकोत्सव

गोल्डेन न्यूज संवाददाता पोखराको अमरसिंहचोकमा रहेको युनाइटेड क्वल पोखरा छेठौं वर्षमा प्रवेश गरेको छ । क्लवले आफ्नो छैठौं वार्षिकोत्सव व...

Read more »

0
 समाजिक समावेशिकरण सम्वन्धी परामर्श समाजिक समावेशिकरण सम्वन्धी परामर्श

गोल्डेन न्यूज संवाददाता मानव अधिकार वातावरण तथा विकास प्रतिष्ठान इन्हुरेड इन्टरनेशनलको आयोजनामा आइतवार पोखरामा जिल्ला स्तरिय परामर्श गोष...

Read more »

0
 काभ्रेका भ्रमणटोली फेवा सहकारीमा काभ्रेका भ्रमणटोली फेवा सहकारीमा

गोल्डेन न्यूज संवाददाता फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था सृजनाचोक पोखरा–८ मा काभ्रेपलाञ्चोक पनौती–११ मा रहेको सिद्धार्थ बहु...

Read more »

0
पिससिटी र हिमालयन लायन्समा नया“ नेतृत्व पिससिटी र हिमालयन लायन्समा नया“ नेतृत्व

गोल्डेन न्यूज संवाददाता लायन्स क्लब अफ पोखरा पिससिटीको लायन वर्ष १०१६÷०१७ का लागि किशोर मोहन भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चय...

Read more »

0
 चलिए पोखरा अभियान टोली फर्कियो चलिए पोखरा अभियान टोली फर्कियो

गोल्डेन न्यूज संवाददाता नेपालको पोखराको पर्यटन प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटकलाई पोखरामा आमन्त्रण गर्ने ध्येयका साथ भारत भ्रमणमा र...

Read more »
 
 
Top