0
 माछापालनबाटै मनग्य आम्दानी भएपछि दड्ड माछापालनबाटै मनग्य आम्दानी भएपछि दड्ड

तनहुँ, ब्यास–६, नेपालटारका बृहस्पति ढकाल पेशाले सवारी चालक हुन । १० वर्ष भयो उनले नेपालको पर्यटकीय शहर पोखरादेखि भारतको राजधानी नयाँ दिल...

Read more »

0
  बा“स्तोला कम्प्लेक्समा सस्तो बजार मेला बा“स्तोला कम्प्लेक्समा सस्तो बजार मेला

गोल्डेन न्यूज संवाददाता पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा मङ्गलबारदेखि सस्तो व्यापार मेला–२०७३ शुरु भएको छ। विजयादशमी तथा ...

Read more »

0
 पोखराको मुनाल स्टोर्स १८औं वर्षमा पोखराको मुनाल स्टोर्स १८औं वर्षमा

गोल्डेन न्यूज संवाददाता  पोखराको चिप्लेढुङ्गामा रहेको ‘मुनाल स्टोर्स’ मंगलबारदेखि १८औं वर्षमा प्रवेश गरेको छ । २०५६ भदौ २१ गते व्यापार...

Read more »

0
    व्यवसायीहरुलाई जरिवानाबाट सुरक्षित हुन आग्रह व्यवसायीहरुलाई जरिवानाबाट सुरक्षित हुन आग्रह

गोल्डेन न्यूज संवाददाता नेपाल सरकारद्वारा लागु गरिएका करहरुका सम्वन्धमा पोखरास्थित वस्तुगत संघका पदाधिकारीहरुलाई जानकारी एवं प्रशिक्षण प...

Read more »

0
   लेखनाथका व्यवसायीलाई कर सम्बन्धी तालिम लेखनाथका व्यवसायीलाई कर सम्बन्धी तालिम

लेखनाथ उद्योेग वाणिज्य संघको आयोजना तथा आईएलओ (विजनेश हेल्प डेक्स)को सहयोगमा लेखनाथ र परिषदका गा.वि.सका व्यवसायीहरुलाई कर सम्वन्धी प्रशिक्...

Read more »

0
  सहकारीमा पा“च अर्ब बचत सहकारीमा पा“च अर्ब बचत

धवलागिरि अञ्चलका चारवटा जिल्लामा रहेका सहकारी संस्थामा कुल बचत रकम रु पाँच अर्ब चार करोड ८५ लाख रहेको छ । बढी ब्याज पाइने हुँदा सहकारीमा ब...

Read more »

0
होण्डा सिबी हर्नेट मोटरसाइकल भित्रियो होण्डा सिबी हर्नेट मोटरसाइकल भित्रियो

होण्डा कम्पनीको नयाँ मोटरसाइकल १६० सिसीको सिबी हर्नेट पोखरामा भित्रिएको छ । होण्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एण्ड सन्स नयाँ बजार...

Read more »

0
लेकसाइडमा पा“च सयमै रुम !, कोठामा अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टिभिलगायतका सुविधा लेकसाइडमा पा“च सयमै रुम !, कोठामा अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टिभिलगायतका सुविधा

नविन अर्याल महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पाँच सयमै रुम ! त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित !  सुन्दा धेरैलाई अचम्...

Read more »

0
पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२ पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२

सिबी अधिकारी मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा सं...

Read more »

0
सातौं हेमजा आलु महोत्सव आजदेखि सातौं हेमजा आलु महोत्सव आजदेखि

गोल्डेन न्यूज संवाददाता आलु गाँउका रुपमा परिचित हेमजामा हुन लागेको सातौं हेमजा आलु महोत्सवको आज मंगलदेखि शुरु हुदैछ। महोत्सव उद्घाटन अघि...

Read more »

0
 पोखराको पर्यटनमा  सकारात्मक सड्ढेत पोखराको पर्यटनमा सकारात्मक सड्ढेत

वासुदेव पौडेल भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै थिलथिलो बनेको पोखराको पर्यटनमा अहिले भने सकारात्मक सङ्केत देखिन थालेको छ । गत वैश...

Read more »

0
लेकसाईडमा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ लेकसाईडमा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’

गोल्डेन न्यूज संवाददाता पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालनमा आएको छ । सुरुको एक महिना...

Read more »

0
 ‘प्लाष्टिकको भरपर्दो विकल्प देउ’ ‘प्लाष्टिकको भरपर्दो विकल्प देउ’

गोल्डेन न्यूज संवाददाता कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिममा आवद्ध व्यवसायीहरुले पोखरामा भरपर्दो विकल्प नभइ प्लाष्टिक प्रतिवन्...

Read more »

0
 पोखराका रात्रीकालिन व्यवसाय बन्द पोखराका रात्रीकालिन व्यवसाय बन्द

गोल्डेन न्यूज संवाददाता कास्की प्रहरीले विकृति वढेको भन्दै पोखराका रात्री कालिन व्यवसाय सञ्चालनको अवधी १० वजे सम्माको लागी तोकेपछि आवद्ध...

Read more »

0
  व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने  व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने

गोल्डेन न्यूज संवाददाता पोखराको नयाँबजारमा जारी राष्टिूय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुले आफ्ना उत्पादनमा भारी छुटको व्यवस्था ग...

Read more »

0
राष्ट्रिय औद्योगिक व्यापार मेला आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला आजदेखि

गोल्डेन न्यूज संवाददाता शुक्रवारदेखि पोखराको नयाँबजारमा सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद...

Read more »

0
पोखराका पर्यटन व्यवसायी सिलगुडी जाने पोखराका पर्यटन व्यवसायी सिलगुडी जाने

गोल्डेन न्यूज संवाददाता भूकम्प र नाकाबन्दीले पारेको नकारात्मक सन्देश हटाउन नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखरा भार...

Read more »

0
लेखनाथ महोत्सवमा दर्शक र कारोबार बढ्दै लेखनाथ महोत्सवमा दर्शक र कारोबार बढ्दै

लेखनाथ महोत्सवको पाँचौ दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् भने अटो सहित १ करोड रुपैयाँको कारोबार भएको छ ।  महोत्सवमा आइतबार केही समय लेखन...

Read more »

0
लेखनाथका निर्माण व्यवसायीलाई तालिम लेखनाथका निर्माण व्यवसायीलाई तालिम

लेखनाथ नगरपालिकाका निर्माण व्यवसायीलाई व्यवस्थित भबन निर्माण सम्वन्धी तीन दिने तालिम शनिवारदेखि लेखनाथमा  शुरु भएको छ । निर्माण व्यवसायी स...

Read more »

0
 गरिमा विकास बैंकको नाफा उच्च दरमा बृद्धि गरिमा विकास बैंकको नाफा उच्च दरमा बृद्धि

गोल्डेन न्यूज संवाददाता  गरिमा बिकास बैंकले बिगत ६ महिना (चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक)मा खुद नाफा ९ करोड ७९ लाख आर्जन गरेको छ । ...

Read more »
 
 
Top