बालबालिकाको क्षमता अभिबृद्धमा काम गर्दै आएको हामी सगसगै बाल क्लब लेखनाथ ३ वुढिबजारले एक दिने उद्घोषण तालिम संचालन गरेको छ ।कुनै पनि कार्यक्रममा कसरी वल्ने बा कसरी कार्यक्रम संचालन गर्ने बानीको विकास गराउने गराउने उद्देस्यले आयोजना गरिएको तालिममा रामजी प्रसाद पौडेलले सहजीकरणको भूमिका निभाएका थिए । क्लबका अध्यक्ष सागर सुनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रमम संयोजक अमृत बराल र नेपाल रेडक्रस सोसाईटी राखी उप–शाखाक सह सचिब एल पी ढुगानाले तालिमको उदेस्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए । सो तालिममा क्लबका १८जना सदस्यहरुको सहभागीता रहेको थियो । नेकपा–माओवादीका सचिव देव गुरुङले गत वैशाख १२ गते शनिबार आएको विनाशकारी महाभूकम्पको केन्द्रविन्दु गोरखाको स्थलगत भ्रमण गरेका छन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» ेखनाथमा उद्घोषण तालिम संचालन
Subscribe to:
Post Comments (Atom)
Post a Comment