नारी उत्थान दिदीवहीनी समुह पोखरा १७ छोरेपाटन वेलघारीको आयोजनामा आइतवारदेखि पाँच दिने व्यक्तित्व विकास तथा बोल्ने कला सम्वन्धी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै समाजसेवि झपिन्द्रराज रेग्मीले वोल्ने कला आजको आवश्यकता भएको भन्दै महिला शसक्तिकरणका लागि वोल्ने कला र व्यक्तित्व विकास आवश्यक भएको बताए । उनले चुलो चौका र घरधन्दा वाट विस्तारै महिलाहरु समाज विकासमा देखा पर्नु सकारात्मक भएको भन्दै महिला विकास विना देश विकास हुन नसक्ने दावी गरे । त्यस्तै सल्लाहकार छन्द कवि माधव प्रसाद वियोगीले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै बोल्ने कला तथा व्यक्तित्व विकास तालिमले महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रशिक्षक सुष्मा पौडेलले तालिलमले प्रशिक्षकको भुमिका वाटो देखाउनु हिंड्ने जिम्मा सहभागीको भएको वताउँदै तालिमले नेत्तृत्व विकासमा सहयोग पुग्नेमा जोड दिइन् ।
अध्यक्ष सरिता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवि सुन कुमारी गुरुङ, टोल सुधार समितिका उपाध्यक्ष गोमा पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत सदस्य मंतव्य भगति न्यौपाने अनिता न्यौपानेले व्यक्त गरेकि थिइन् भने कार्यक्रमको संचालन सचिव रिता सुवेदीले गरेकि थिइन
तालिममा जनाको सहभागिता रहेको छ ।तालिममा व्यक्तित्व विकास, नेत्तृत्व विकास, सकारात्मक सोच, वोल्ने कला तथा कानुनी सचेतना लगायतका विषयमा प्रशिक्षक पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले दिने छन् । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

Post a Comment