नेकपा एमालेमा संस्थापन पक्ष अर्थात केपी ओली समूह र माधव नेपाल समूहबीचको विवाद बढ्दै जाँदा तल्लो तहससम्म पनि विवाद देखिएको छ । एमालेको भातृ संस्था युवा संघ नेपालमा नेपाल पक्षकी दिलु पन्तलाई ओली पक्षधर महेश बस्नेतले कार्यबाहक अध्यक्ष नदिएपछि शुरु भएको विवादले देशव्यापी प्रभाव परिरहेको बेला एमालकै विद्यार्थी संगठन अनेरास्ववियुमा पनि यस्तै अवस्था देखिएको छ । विवादका कारण मुलुकमा धेरै विद्यार्थी अध्ययन गर्ने र एमालेको प्रभाव क्षेत्र मानिएको पृथ्वीनारायण क्याम्पसमा ओली पक्षधर र नेपाल पक्षधर विद्यार्थीहरुले छुट्टा–छुट्टै समिति गठन गरेका छन् । गत शुक्रबार अनेरास्ववियु क्याम्पस कमिटी पृथ्वीनारायण क्याम्पसको २४औं सम्मेलन उद्घाटनपछि सुरु भएको बन्द सत्रमा नेतृत्व चयनमा गुटको विवाद बढेपछि अधिवेशन स्थगित स्थगित गरिएको भएपनि आइतबार भने दुई वटा छुट्टा–छुट्टै समूह प्यानल सहित घोषणा गरिएको थियो ।
केन्द्रमा देखिएको ओली–नेपाल गुटको प्रत्यक्ष प्रभाव पृथ्वीस्नारायण क्याम्पसमा देखिनुले एमालेका दुई नेताको गुठवन्दी तल्लोतहसम्म आइपुगेको स्पष्ट हुन्छ । क्याम्पसमा ओली पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य नरेश रोकायको समर्थनमा गणेश रोकाय नेतृत्वमा नयाँ समिति घोषणा गरिएको छ । भने नेपाल पक्षधर केन्द्रीय कोषाध्यक्ष रश्मी आचार्यले राज शर्मा पराजुलीको नेतृत्वमा अर्को समिति घोषणा गरेका छन् । दुवै समूहले आफ्नो नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको दावी समेत गरेका छन् ।
अनेरास्ववियू केन्द्रीय कोषाध्यक्ष रश्मी आर्चायले एकलौटी रुपमा पराजुलीको नेतृत्वको टिम घोषणा गरेपछि केन्द्रीय सदस्य नरेश रोकाया समूहले गणेश रोकायाको नेतृत्वमा ३९ सदस्यीय कमिटी घोषणा गरेको बताइन्छ । केही विद्यार्थीहरुलाई भने दुवै गुटको कार्यसमितिमा राखिएको छ । दुवै समूहले सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्ना टिमको नाम सार्वजनिक गर्दै बधाई दिएका छन् । कोषाध्यक्ष आचार्यले पराजुलीको टिमलाई फेसबुकमा बधाई दिएका छन भने अर्को टिमले उनकै बधाइमा कमेन्ट गर्दै रोकाया नेतृत्वको टिमको नाम अनेरास्ववियूकै लेटरप्याण्डमा लेखेर जवाफ दिएको छ । अनेरास्ववियु पृथ्वी नारायण क्याम्पसको २४औं सम्मेलनबाट सर्वसम्मत चयन भएका अध्यक्ष राजन शर्मा पराजुली, उपाध्यक्ष विजय पौडेल, सचिव सुनिल काफ्ले लगायत सबै साथिहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना भन्दै आचार्यले आफनो फेसबुक वालमा लेखेका छन् । भने अर्को समूहले रोकाय नेतृत्वको समिति सर्वसम्मत चयन भएको भन्दै विज्ञप्ति जारी गरेको छ । सम्मेलनको उद्घाटन नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष एवं आमन्त्रित स्थायी कमिटी सदस्य सोमनाथ आधिकारी प्यासीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पृथ्वीनारायण क्याम्पसले नेपालको वामपन्थी आन्दोलनमा निर्णायक भूमिका खेलेको हुँदा त्यो विरासत कायम गर्न अनेरास्ववियुले आफूलाई थप सशक्त बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । संगठनका केन्द्रीय उपाध्यक्ष थोमश बाँस्तोलाले अवको विद्यार्थी आन्दोलनको कार्यदिशा शैक्षिक रूपान्तरण र सामाजिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, स्ववियू पृथ्वीनारायण क्याम्पसका सभापति एवं संगठनका कोषाध्यक्ष रश्मी आचार्य, केन्द्रीय सचिवालय सदस्य समिक बडाल, हिरेन्द्र शाही, सचिवालय सदस्य तुलसी मैनाली, सचिवालय सदस्य, सचिवालय सदस्य सुदेश पराजुली, लेखा आयोगका सचिव छवि चुडाल, केन्द्रीय सदस्य एवं अञ्चल सह–इन्चार्ज नरेश रोकाय, नेकपा एमाले जिल्ला कमिटी सदस्य मनकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू सुरिता पुरी, सुनिल लामिछाने, हरिवोल गौतम, अनेरास्ववियु जिल्ला संयोजक अर्जुन अधिकारी, भुगोल अध्यक्ष शेखर गौतम लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
एमाले नेता नेपाल गुटमा रहेका अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष रश्मी आचार्यको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डलले राजन शर्मा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको दावी गरेका छन् । नेपाल गुटको कार्यसमितिको उपाध्यक्षमा विजय पौडेल, सचिवमा सुनिल काफ्ले, सह–सचिवमा अब्सा खातुन, कुमार पुन, प्रताप अधिकारी, कोषाध्यक्ष चित्र सुवेदी (सन्तोष) रहेका छन् भने सदस्यहरूमा क्रमशः गायत्री जिसी, अमृत सुवेदी, मानवकल्याण पराजुली, शंकर सैंजु, दिनेश ढुङ्गाना, विनोद तिवारी, विनोद पाठक, विनिता नेपाली, मिना जिटी, चित्रकला गौतम, भगवती भुषाल, पूजा ढकाल, कविता सुवेदी, कुञ्जनी परियार, विपना श्रेष्ठ, जितबहादुर सुनार, सागर गुरुङ, शेखर पौडेल, सन्तोष न्यौपाने, शेरबहादुर खड्का, केदार गौतम, आशिष अधिकारी, जीवन गौतम, अशोक विष्ट, प्रदिप पोखरेल, मोहन खड्का, रेशम घर्ती, सूर्य खड्का, तीर्थ अधिकारी, नरेश खनाल, गौरव डाँगी, देशु चौधरी रहेका छन् ।
यसैगरी ओली गुटको तर्फबाट केन्द्रीय सदस्य नरेश रोकायको समर्थनमा अर्को समिति बनेको बताइन्छ । उक्त समितिलाई पनि सर्वसम्मतरुपमा चयन भएको दावी गरिएको छ । ओली गुटको कार्यसमितिको उपाध्यक्षमा विजय पौडेल, सचिवमा सुनिल काफ्ले, सह–सचिवमा कुमार पुन र प्रताप अधिकारी, कोषाध्यक्षमा चित्रप्रसाद सुवेदी रहेका छन् भने सदस्यहरुमा तीर्थ अधिकारी, केदार गौतम, नरेश खनाल, देशु चौधरी, अमृत सुवेदी, शेखर पौडेल, विपना श्रेष्ठ, शेखर घर्ती मगर, शेरबहादुर खड्का, मिना जिटी, कविता सुवेदी, पूजा ढकाल, सूर्य खड्का, मोहन खड्का, अशोक विष्ट, सागर गुरुङ, विनोद तिवारी, जीवन गौतम, आशिष अधिकारी, सन्तोष न्यौपाने, शंकर सैजू, गायत्री जिसी, दिनेश ढुङ्गाना, कुञ्जनी प्यासी, जित सुनार, विनिता नेपाली, भगवती भूषाल, अनुप लामिछाने, वेद बुढा, रवि तजले, सुजन पोखरेल र रमेश सापकोटा रहेका छन् ।

Post a Comment