अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले नियन्त्रणमा लिएका पोखरा उप–महानगरपालिकाका नायव सुब्बा भरत पौडेल विरुद्ध विशेष अदातलमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार ठहर भएको भन्दै बुधबार विशेष अदातलमा मुद्धा दायर गरेको हो ।
नायव सुव्वा पौडेललाई सम्बन्ध विच्छेदको उजुरी सम्बन्धी फाईल अघि बढाउन नेपाल भुषण थापाले दश हजार रुपैयाँ घुस दिएको बताएपछि उनलाई अख्तियारले पक्राउ गरेको थियो । अख्तियारले गरेको अनुसन्धानमा पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा .३(१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज नायव सुव्वा भरत पौडेल उपर विगो दश हजार कायम गरी सोही ऐनको दफा ३(१) र ३(१) क बमोजिम सजाय हुन माग दावी लिई विशेष अदालत काठमाडांैमा आरोपपत्र दायर भएको जनाएको छ । नासु पौडेलले भने आफूलाई जवर्जस्ती फसाउने प्रसाद भएको बताउदै आएका छन् ,

Post a Comment