घामपानी कृषि सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विरेन्द्रनारायण विजुक्छेको अध्यक्षतमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नीर बहादुर थापा, सचिव ध्रुवराज पोखरेल, कोषाध्यक्ष किरण बराल, सदस्यहरुमा निर्मल जोजिजु, बुद्ध गुरुङ्ग, पुष्पराज सिग्देल, लेखा संयोजकमा गणेश बहादुर अधिकारी, सदस्यमा भरत कुँवर, राजकुमार श्रेष्ठ रहेका छन् । साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा गोल्डेन न्यूज दैनिकका कार्यकारी अध्यक्ष गंगाधर पराजुली, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष गणेश बहादुर अधिकारी, रेडियो सरांकोटका कार्यकारी निर्देशक कृष्ण थापा, सुविधा सहकारीका अध्यक्ष विश्व कुमार विजुक्छे, जाल्पादेवी टोल सुधार समितिका अध्यक्ष कृष्णमान ठुसाजु, शिक्षाविद् शेरबहादुर क्षेत्री, समाजसेवी दलबहादुर थापा लगायनले आ–आफ्नो मन्तव्य राखेका थिए । सहकारीले शेयर सदस्यको आर्थिक उन्नति सहित कृषि विकासमा योगदान पु¥याउने योजना रहेको विजुक्छेले बताए । संस्थाका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर बहादुर थापा, सचिव ध्रुवराज पोखरेल, कोषाध्यक्ष किरण बरालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी पोखरा उपमहानगर पालिका वडा नं.१७ ड्यामसाइड स्थित बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको वार्षिकोत्सवको अवसर पारेर कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रमुृख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले संस्थाका अध्यक्ष बाबुराम बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा रक्त संचार केन्द्र कास्कीका प्रमुख ध्रुवमणि लामिछानेले रक्तदानका बारेमा प्रकाश पारेका थिए । उक्त अवसरमा २२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदान गर्ने रक्तदाताहरुमा बाबुराम बराल, कृष्ण अधिकारी, ध्रुवराज, विजय आचार्य, विशाल बराल, दामोदर भुजेल, राजु बराल, हरिप्रसाद भण्डारी, रामचन्द्र पौडेल, विष्णुबहादुर जिसी, प्रेमबहादुर क्षेत्री, सुरेश पौडेल, पारस श्रेष्ठ, गम्भीर परियार, क्षेत्र कुमार श्रेष्ठ, सन्तोष पहारी, बसन्ती गुरुङ्ग, राजु गुरुङ्ग, ध्रुव हमाल, प्रश्न घमाल, नारायण बहादुर पहारी, ईश्वरराज पराजुली रहेका छन् । संस्थाका अध्यक्ष बाबुराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका संचालक भोजराज घिमिरेले गरेका थिए ।

Post a Comment