0
बेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल’ तेस्रो सिजनको सर्वाेत्कृष्ट जोडी यदुनाथ–पारिजात बञ्जराले प्राप्त पुरस्कार रकममध्ये केहि रकम नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणार्थ सहयोग गरेका छन् । पत्रकार समेत रहेका यदुनाथले महासंघ कास्कीका सचिव त्रिभुवन पौडेललाई पाँच हजार पाँच सय ५५ रुपैंया हस्तान्तरण गरेका हुन् । बञ्जारा जोडीले १५ हजार नगद पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकामा बाँकी रकममा केहि थप गरी चितवनको शिवदुर्गा मन्दिरलाई पाँच हजार पाँच सय ५५ र  पोखराको कुनै एक वृद्धाश्रमलाई पाँच हजार पाँच सय ५५ सहयोग प्रदान गर्ने जनाएका छन् । ‘रमाईलोका लागि बिग एफएमले आयोजना गरेको गेम शोमा सहभागी भईयो । सयौं जोडी मध्ये सबैभन्दा उत्कृष्ट जोडी पनि बनियो’–पत्रकार बञ्जाराले भने– ‘प्राप्त रकममा केहि थपथाप गरी सामाजिक क्षेत्रमै खर्चने हामीले निधो ग¥यौं । भ्यालेन्टाईनको अवसरमा १० दिनसम्म बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शोमा सहभागी मध्ये सर्वोत्कृष्ट जोडी र उत्कृष्ट नाका छन् । ‘रमाईलोका लागि बिग एफएमले आयोजना गरेको गेम शोमा सहभागी भईयो । सयौं जोडी मध्ये सबैभन्दा उत्कृष्ट जोडी पनि

Post a Comment

 
Top