0
पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्
यूनिकरण कार्यक्रमको आयोजनामा मंगलबार बालश्रम न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले यस बालश्रम न्यूनिकरण कार्यक्रमले पोखरा उद्योग वाणिज्य संघको छवि बढाएको बताए । पोखरा उद्योग बाणिज्य संघका सल्लाहकार  दिपक श्रेष्ठ, महासचिव रविन्द्र बहादुर प्रजु, माटेपानी केन्द्रका अध्यक्ष माया देवी तभ्mया, सह सचिव भुवन प्रकाश आचार्य, महेन्द्रपुल केन्द्रका अध्यक्ष मुना बास्तोला, विरौटा केन्द्रका अध्यक्ष गीता सुवेदी, लेकसाइड केन्द्रका अध्यक्ष मंगल बहादुर नेपाली, साहारा केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, रामघाट केन्द्रका अध्यक्ष मनोज रसाइली लगाएत समिति सदस्यहरु विष्ण्ुाहरी अधिकारी लगायतले बोलेका थिए ।

Post a Comment

 
Top