0

नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षक हरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ५८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षकहरु बीच अन्तत्र्रिmयात्म क कार्यक्रममा बोल्दै पौडेलले सहकारीहरु सामाजिक आर्थिक व्यवसायिक संस्था भएकोले लेखापरीक्षकहरुले आफनो परिभाषित जिम्मेवारी पूर्ण सतर्कताका साथ पुरा गर्नुपर्ने बताए । सहकारी क्षेत्रमा देखिएका विकृति, जोखिम र चुनौतिहरुलाई सही ढंगले विश्लेषण गरेर व्यवस्थापनलाई सुझाव नदिदा समस्या भएको र त्यसको दोष लेखापरीक्षकहरुमाथि थोपर्ने प्रवृति बढेको पौडेलले आरोप लगाए । लेखापरीक्षकहरुले व्यवस्थापनद्वारा प्रस्तुत वित्तीय विवरणहरुको टिप्पणी र कैफियतका आधारमा लेखापरीक्षण गर्ने दायित्व लेखापरीक्षकहरुको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) कास संचालक समेत रहेका पौडेलले सहकारीहरु सामाजिक र सुशासित संस्था भएकोले सञ्चालक र व्यवस्थापन लाई जिम्मेवार बनाउन राज्यको कानून र नियमनकारी निकायको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको स्पष्ट पारे । सबैले आ–आफ्नो परिभाषित जिम्मेवारीलाई ईमान्दारिता र पारदर्शी ढंगले पुरा गर्न सके सहकारी सुशासनको प्रत्याभूति हुने र मुलुकलाई आर्थिक रुपले समृद्ध र सामाजिक रुपले एकतावद्ध बनाउन सकिने पौडेलले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले सहकारीहरुले आर्थिक तथा सामाजिक समृद्धिका लागि खेलेको महत्वपूर्ण भूमिका रहेपनि सुशासन र पारदर्शिताको सवालमा सहकारीहरु जिम्मेवार हुन नसकेको बताए । डिभिजन प्रमुख पोखरेलको अध्यक्षतामा प्रमुख कोष तथा लेखा नियन्त्रक मुरारी निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. नारायण श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादव, अडानका केन्द्रीय अनुशासन समितिका सदस्य दिगम्वर रेग्मी, जिल्ला अध्यक्ष मुनिन्द्रलाल कर्ण, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सत्तेन्द्र ठाकुर, पूर्व कोष तथा लेखा नियन्त्रक लक्ष्मी चौधरी, साना किसान कृषि सहकारी संस्था डुमरवानाका मुख्य प्रवन्धक नारायण क्षेत्रीलगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण सहायक सहकारी निरीक्षक प्रतिमा पाठक र स्वागत सहायक सहकारी निरिक्षक गोपाल खपांगीले गरेका थिए । डोले संस्थाले गरेका कामको समिक्षा, उत्कृष्ठ केन्द्र पुरस्कार वितरण, सामाजिक व्यक्तित्व सम्मान ग¥यो । संस्थाको विभिन्न कार्यमा उत्कृष्ट स्थान हासिल गर्ने पारिजात महिला स्वावलम्वन केन्द्र प्रथम, मुना महिला स्वावलम्बन केन्द्र द्वित्तीय, उद्धार महिला स्वालम्वन केन्द्र तृत्तीय र आविष्कार महिला स्वावलम्बन केन्द्र सान्त्वना भई पुरस्कृत एवं सम्मानित भएका थिए । विष्णु प्रसाद सैजु, पुनम हमाल, लक्ष्मी लामा, मायादेबी गुरुङ्ग, लक्ष्मी बराल, अम्बिका घितान, हरीमाया बुढामगर, निशा थापा मगर, सविता आचार्य, पशुपति शाही लगायतलाई सामाजिक व्यक्तित्वको रुपमा सम्मान गरिएको थियो भने बचत तथा कर्जा लिई सफल व्यवसाय गरेका रीता कतिला, लालुमाया मगर, सूर्य कुमारी सुनार र धनमाया गुरुङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै संविधानसभाकी सदस्य शारदा पौडेलले नेष्डो नेपालको प्रशंसा गर्दैलघु वित्त दिवसको अवसरमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले विविध कानर्यक्रम आयोजना ग¥यो । त्यस अवसरमा नेष्डोले संस्थाले गरेका कामको समिक्षा, उत्कृष्ठ केन्द्र पुरस्कार वितरण, सामाजिक व्यक्तित्व सम्मान ग¥यो । संस्थाको विभिन्न कार्यमा उत्कृष्ट स्थान हासिल गर्ने पारिजात महिला स्वावलम्वन केन्द्र प्रथम, मुना महिला स्वावलम्बन केन्द्र द्वित्तीय, उद्धार महिला स्वालम्वन केन्द्र तृत्तीय र आविष्कार महिला स्वावलम्बन केन्द्र सान्त्वना भई पुरस्कृत एवं सम्मानित भएका थिए । विष्णु प्रसाद सैजु, पुनम हमाल, लक्ष्मी लामा, मायादेबी गुरुङ्ग, लक्ष्मी बराल, अम्बिका घितान, हरीमाया बुढामगर, निशा थापा मगर, सविता आचार्य, पशुपति शाही लगायतलाई सामाजिक व्यक्तित्वको रुपमा सम्मान गरिएको थियो भने बचत तथा कर्जा लिई सफल व्यवसाय गरेका रीता कतिला, लालुमाया मगर, सूर्य कुमारी सुनार र धनमाया गुरुङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै संविधानसभाकी सदस्य शारदा पौडेलले नेष्डो नेपालको प्रशंसा गर्दै नेष्डोलाई राज्यले उचित संरक्षण दिनुपर्ने बताइन । कार्यक्रममा नेपाल राष्ट्र वैंक, पोखराका उपनिर्देशक दुर्गाबहादुर शाह बाबाले गरिवी न्यूनिकरणमा नेष्डोको भूमिका महत्वपूर्ण रहेको बताए । संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले महिलालाई घरदैलोमा सानो रकम संकलन गर्दै विना धितो कर्जाका साथै दर्जनौं कल्याणकारी सुविधाका कारण संस्था सवैको प्रिय बनेको बताए । कार्यक्रममा नेपाली काग्रेंस कास्कीका पूर्व सभापति शोभियत अधिकारी, पोखरा उद्योग वाणिज्य सघका उपमहासचिव प्रकाश देव पालिखे, संचारकर्मी रमेश पौडेल, नगर स्वास्थ्य प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष टोपराज ढुङ्गाना, महिला प्रतिनिधिहरु लालमाया मगर, सूर्यकुमारी सुनार, अन्जु सुनार, लक्ष्मी लामा, मायादेबी गुरुङ्ग, सुलोचना श्रेष्ठ, लघुवित्त विभागका प्रमुख विश्ववन्धु प्रसाई, प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्री, सूचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्री लगायतले नेष्डो नेपालको गतिविधि बारे चर्चा गरेका थिए ।
वि.संं. २०६१ सालमा स्थापित नेष्डो नेपालको द्वित्तीय शाखाको रुपमा स्थापित पोखरा शाखाले २ हजार ४ सय ९५ विपन्न परिवारलांई सस्थामा आवद्ध गरी कुल ७ करोड ४८ लाख ३५ हजार ३९४ रुपैँया विना धितो कर्जा लगानी गरेको छ भने सदस्यहरुवाट ५ करोड १२ लाख ६१ हजार ४३० रुपैँया वचत संकलन गरेकोे पोखरा शाखाका प्रवन्धक कृष्ण प्रसाद चापागाईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top