श्री गोर्खा कालिका युवा क्लब सिद्ध ५ ठकुरी वस्ती (धामिगाउँ) को नवौं वार्षिकोत्सवको उपलक्ष्यमा यहि माघ १४ देखि १६ गतेसम्म हुने विविध कार्यक्रम बुधबारदेखि शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच समाजसेवी एवं जेष्ठ नागरिक नरबहादुर शाहीले खेलाडीहरुलाई बल हस्तान्तरण गरि मैत्रिपूर्ण खुल्ला जुनियर भलिबल प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबार भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा आयोजक गोर्खा कालिका युवा क्लबको समूह सि लालिगुराँस युवा क्लब, खडागाउँसँग र आयोजक समूह बि युनिक गाइज युवा क्लब, भोर्लेसँग पराजित भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment