सिद्ध गुफा व्यवस्थापन समिति विमलनगर, तनहुँका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठ, पोल्ट्री व्यवसायी हिमाल श्रेष्ठ, केदारभक्त घिमिरेलगाएतले विदेशबाट फिर्ता युवाहरुलाई समाजमा घुलमिल हुनको लागि निकै अप्ठ्यारो हुने भएको बताउँदै संस्थाले त्यस्ता युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने बताएका थिए । कार्यक्रममा मञ्चका केन्द्रिय उपाध्यक्ष तथा लेखनाथमा रहेको नेपालकै ठुलो वंगुर फार्म नेपाल लाइफ स्टक प्रा.लि.का संचालक छ्याम थापा, पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष जुम गुरुङ, सदस्य एवं गाउँवेशी कृषि केन्द्रका संचालक लक्ष्मण बाँनिया, क्षेत्रीय सचिव कृष्णबहादुर रानाभाट, कास्की जिल्ला अध्यक्ष तिलक थापा लगायतले संस्थाले युवाहरुलाई सकेसम्म विदेश नजान र जानै परे सिप सिकेरमात्र जान सरसल्लाह दिने गरेको साथै स्वदेश फिर्ता युवाहरुलाई कृषि तथा पर्यटन क्षेत्रमा लगानीको लागि परामर्श दिंदै आएको बताए । क्षेत्रीय समितिका अध्यक्ष जुम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कृष्णबहादुर रानाभाटले गरेका थिए ।
एशिया मानव अधिकार विकास मञ्च गठन

Post a Comment