0
पञ्चमूल पोखरा सम्पर्क समाजलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्याङ्जा जिल्लाको पश्चिम भेगमा अवस्थित पञ्चमूल गा.वि.स.बाट पोखरा उपत्यकाको विभिन्न क्षेत्रमा रहेका समाजका आजीवन सदस्यहरु शुभेच्छुकहरुबीच दीपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने र समाजको आर्थिक कोषलाई बृद्धि गर्ने उद्देश्यले आयोजित देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा समाजका आजीवन सदस्य र शुभेच्छुकहरुबाट आर्थिक सहयोग स्वरुप नगद रकम प्राप्त भएको थियो ।

Post a Comment

 
Top