0
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कास्की क्षेत्र  १ ले सगठन विस्तार अन्तर्गत लेखनाथ १ भढारढिक मा रहेको जनप्रकास उच्च माविमा कमिटी गठन गरेको छ । ९ सदस्यीय कमिटीको अध्यक्षमा  यमुना भट्टराई रहेका छन् । त्यस्तै उपाध्यक्ष मा आशिका तामाङ, सचिव सोनि राई, कोषाध्यक्ष बर्षा अधिकारी, सह–सचिवमा शरद सुनार रहेका छन् । सदस्यहरुमा शिशिर आचार्य, कपिल आलेमगर, सोनु केसी र शर्मिला मगर रहेका छन् ।

Post a Comment

 
Top