0
युवा टोल सुधार समिति पोखरा – १३ को आयोजनामा सांस्कृतिक साझ सम्पन्न भएको छ ।       स्थानीय विकास निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमबाट एक लाख ४१ हजार सात सय ८१ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष रामकुमार राईले जानकारी दिए । कार्यक्रमको संयोजन सन्तोष नेपालीले गरेका हुन् ।

Post a Comment

 
Top