0
पोखरा उपमहानगरपालिका वडा नं. १० ईन्द्रचोकमा रहेको आरोग्य होमियो फार्मेसीले जाडोको समयमा चेष्ट–गार्ड खरिदमा नयाँ अफर सार्वजनिक गरेको छ । ‘मोटरसाइकल चलाउँदा चेष्ट–गार्ड लगाऔं, छातिलाई चिसो हुनबाट बचाऔं’ भन्ने मूल नारा समेत आरोग्यले सार्वजनिक गरेको छ । आरोग्यको नयाँ अफरमा एकथान चेष्टगार्ड खरिदमा एकथान मुखमा लगाउने माक्स सित्तैमा रहेको छ ।
आरोग्यमा सोनी ब्राण्डको चेष्टगार्ड पाइनेछ । विशेष प्रविधिले बनेको सोनी चेष्टगार्डको प्रयोगले चिसोले छाति, फोक्सो, घाँटीलाई कुनै असर नगर्ने आरोग्य होमियो फार्मेसी एवं आरोग्य होमियोप्याथिक हस्पिटल प्रालिका प्रवन्ध निर्देशक डा. विष्णु चापागाईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top