
सबै खुशी साथै बोकेर आउँछ भन्ने उद्घघोषका साथ मुनाल स्टोर्सले हरेक समान खरिदमा विशेष छुट दिने र हरेक सपिङ्गमा सप्तरंङ्गी टीका समेत निशुल्क वितरण गर्ने भएको छ । यसका साथै तिहारको तीन दिन तीनहजार भन्दा माथिको सपिङ्गमा एकथान नेपाली ढाका टोपी कोसेली स्वरुप प्रदान गर्ने भुजलले बताए । दुग्ध विकास संस्थान (डि.डि.सि.) र हल्दिराम्स्का उत्पादनहरु डेरी घिऊ, पनिर, रसबरी, गुलाबजामुन, सोनपापडी साथै दैनिक उपभोग्य सम्पूर्ण सामानहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने भएको छ ।
ग्राहकको अपार माया र सद्भावका कारण स्टोर्सले आफ्नो १६ औ वर्ष सफलतापूर्वक पार गरिसकेको छ । गण्डकी र धौलागिरी अञ्चलका १० जिल्लाका ग्राहक र उपभोक्तालाई सेवा प्रदान गर्दै आएको मुनाल स्टोर्सले २५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।
Post a Comment