पोखराको चिप्लेढुंङ्गास्थित मुनाल स्टोर्सले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा विभिन्न किसिमका सामान खरिदमा छुट र उपहारको योजना ल्याएको छ । कार्तिक २ गतेदेखि ७ गते सम्मका लागि गरिएको ह्याप्पी तिहार अफर अन्तर्गत छुट र उपहार योजना ल्याएको मोती भुजेलले जानकारी दिए ।
सबै खुशी साथै बोकेर आउँछ भन्ने उद्घघोषका साथ मुनाल स्टोर्सले हरेक समान खरिदमा विशेष छुट दिने र हरेक सपिङ्गमा सप्तरंङ्गी टीका समेत निशुल्क वितरण गर्ने भएको छ । यसका साथै तिहारको तीन दिन तीनहजार भन्दा माथिको सपिङ्गमा एकथान नेपाली ढाका टोपी कोसेली स्वरुप प्रदान गर्ने भुजलले बताए । दुग्ध विकास संस्थान (डि.डि.सि.) र हल्दिराम्स्का उत्पादनहरु डेरी घिऊ, पनिर, रसबरी, गुलाबजामुन, सोनपापडी साथै दैनिक उपभोग्य सम्पूर्ण सामानहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने भएको छ ।
ग्राहकको अपार माया र सद्भावका कारण स्टोर्सले आफ्नो १६ औ वर्ष सफलतापूर्वक पार गरिसकेको छ । गण्डकी र धौलागिरी अञ्चलका १० जिल्लाका ग्राहक र उपभोक्तालाई सेवा प्रदान गर्दै आएको मुनाल स्टोर्सले २५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।

Post a Comment