0
लेखनाथ नगर क्षेत्र भित्र रहेका विभिन्न उद्योग व्यवसायी, सामाजिका संघ संस्थाका प्रतिनिधि तथा उत्साहित युवाहरुको एक भेलाले लायन्स क्लव अफ पिस सेभेन लेक सिटी स्थापना गरेका छन् । हामी सेवा गछौं भन्ने लायन्स क्लवको नारालाई सार्थक रुप दिन र लेखनाथको सामाजीक,आर्थीक तथा शौंक्षीक विकासमा काम गर्ने उदेस्यका साथ आयोजना गरिएको प्रारम्मीक भेलाले अशोक वरालको संयोजकत्वमा तर्दथ समिति गठन गरेको हो ।

Post a Comment

 
Top