0
पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ३३ औ सधारण सभा तथा अधिवेशनले गुरुप्रसाद तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सुके घले, द्वितीय उपाध्यक्षमा परशुराम आचार्य, सचिवमा रविनाथ दाहाल, सहचिवमा दिपक त्रिपाठी, कोषाध्यक्षमा जनकराज तिवारी रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा टिकाराम दाहाल, रामचन्द्र पोख्रेल, राधाकृष्ण बराल, झम्कनाथ सुवेदी रहेका छन् । दुई सदस्य पछि मनोनित गरिने सचिव रविनाथ दाहालले जानकारी दिए ।

Post a Comment

 
Top