0
टिसिएल घरायसी सामग्रीका आधिकारिक विक्रेता ई.ओ.एल् प्रा. लि.ले नेपालीहरुको नजिकिदो महान चाड विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा विश्वकै तेस्रो उत्कृष्ट टिभी ब्रान्ड “त्ऋी द्धप् ग्ज्म् त्ख्” पहिलो पल्ट नेपाली बजारमा ल्याएको छ ।
टिसिएल अरु टिभी भन्दा निक्कै उत्कृष्ट र चार गुणा बढी सफा दृश्य देख्न पाइने कम्पनीले जनाएको छ साथै ग्राहकहरूलार्य विभिन्न उपहारहरू पनि प्रदान गरिएको छ । “सबैको दशै तिहार, सबैलाइ पक्का उपहार” योजनाको साथ टिसिएलले ४०” र सोभन्दा माथिका स्मार्ट÷ थ्रिडि÷युएच्डी टिभीको खरिदमा वायरलेस मिनी किबोर्ड, ४०” एल्.ई.डी टिभीको खरिदमा सिजी ग्यास स्टोभ, २८ देखि ३९” एल्.ई.डी÷एल्.सि.डी टिभीको खरिदमा सिजी इन्डक्सन् कुकर, १९” देखि २४” टिभीको खरिदमा ब्लुतुथ स्पिकर, १६” एल्.ई.डी टिभीको खरिदमा टिसिएल टि–सर्ट तुरुन्त पाइने छ । साथै चेस्ट फ्रिजरको खरिदमा पिचर टम्लर सेट, वासिङ मसिनको खरिदमा मा टिसिएल जगर शुट अनि टिसिएल एसी नेपाली बजारमा सर्वत्र उपलब्ध छ । साथै चाडपर्वको उपलक्ष्यमा एसीको खरिदमा ँचभभ क्ष्लकतबििबतष्यल गरिने भएको छ ।

Post a Comment

 
Top