ज्ञानुबाबा आवासिय उ.मा.वि. मिरुवा–२ पोखरामा अन्तर्सदनात्मक तीज गीत प्रतियोगिता मंगलवार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको अन्तर्सदनात्मक तीजगीत प्रतियोगितामा चार सदनका १२ समूहको सहभागिता रहेको थियो । सागर अधिकारीले नेतृत्व गरेको निलो सदन प्रथम, रोशनी चौधरीले नेतृत्व गरेको रातो सदन द्वितीय, सगुन शर्माले नेतृत्व गरेको हरियो सदन तृतीय, र सुप्रिया सवले नेतृत्व गरेको हरियो सदनले सान्तत्वना स्थान प्राप्त गर्न सफल भएका थिए । सो अवसरमा विद्यार्थीहरुले आ–आफ्नो संस्कृति झल्काउने भेष भूषा समेत प्रर्दशन गरेका थिए । विद्यालयका संस्थापक कृष्ण बहादुर गुरुङ, प्राचार्य दिनेश अर्याल अतिरिक्त विभाग प्रमुख बाबुराम सुवेदी लगायतले तीजको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।ज्ञानुबाबको तीजगीत प्रतियोगितामा निलो समूह प्रथम
ज्ञानुबाबा आवासिय उ.मा.वि. मिरुवा–२ पोखरामा अन्तर्सदनात्मक तीज गीत प्रतियोगिता मंगलवार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको अन्तर्सदनात्मक तीजगीत प्रतियोगितामा चार सदनका १२ समूहको सहभागिता रहेको थियो । सागर अधिकारीले नेतृत्व गरेको निलो सदन प्रथम, रोशनी चौधरीले नेतृत्व गरेको रातो सदन द्वितीय, सगुन शर्माले नेतृत्व गरेको हरियो सदन तृतीय, र सुप्रिया सवले नेतृत्व गरेको हरियो सदनले सान्तत्वना स्थान प्राप्त गर्न सफल भएका थिए । सो अवसरमा विद्यार्थीहरुले आ–आफ्नो संस्कृति झल्काउने भेष भूषा समेत प्रर्दशन गरेका थिए । विद्यालयका संस्थापक कृष्ण बहादुर गुरुङ, प्राचार्य दिनेश अर्याल अतिरिक्त विभाग प्रमुख बाबुराम सुवेदी लगायतले तीजको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
Post a Comment