0
नेपाल चार्टड एकाउन्टेन संस्थाबाट सन् २०१४ को जुलाई महिनामा सञ्चालन भएको सीएपी वन परीक्षामा पोखराको प्रीज्म सेन्टर फर लर्निङ प्रालिका छात्र अनिल लामिछानेले छैटौँ स्थान हारिल गर्न सफल भएका छन् । नेपाल चार्टर एकाउन्टेन संस्था आएकेनबाट मान्यता प्राप्त गरी नेपाल भरी सञ्चालन भएका संस्थामा अध्ययनरत विद्यार्थीहरुबाट छैटौ स्थान हासिल गर्न सफल भएका हुन । उक्त वर्ष सञ्चालन भएको सीएपी वनको परीक्षामा छात्रा लामिछानेसहित उक्त स्रस्थाबाट सतप्रतिशत विद्यार्थी सफल भएको उक्त प्रालिका प्रबन्ध निर्देशक सीए अमित थापाले जानकारी दिएका छन् । २०६७ मा पोखरामा स्थापापित प्रिज्मामा हाल क्याप १ मा २२ जना र क्याप २ मा १६ जना विद्यार्थी अध्यनरत छन् । पोखरालाई कर्मथलो बनाएका १० पोखरेली यूवाहरुले प्रिज्मा सेन्टर फर लर्निङ्ग सञ्चालन गरेको थापाले बताए

Post a Comment

 
Top