0
हिरो मोटरसाई तथा स्कुटरको पोखराको लागि आधिकारिक डिलर ईन्टरनेशनल अटो पाट्र्स नयाँ बजार ९,पोखराले  हिरोे न्यू एक्सट्रिम मोटरसाईकल बजारमा ल्याएको छ । त्यसको खरिद गर्ने ग्राहकलाई  नगद ्१० हजार छुट को साथमा एक हेलिमेट फ्रि दिईने छ ।  यो मोटरसाईकल १५० सि.सि हो साथमा सिङ्गल डिक्स, डबल डिक्स मा बजारमा आएको छ । उक्त मोटरलाईकल ट्युबलेस टायर, मोबाइल चार्जर सकेट, स्टेन्ड ईन्डिकेटर, सेन्सर कोड लक जस्ता सुबिधाहरु उक्त मोटरसाईकलमा रहेको छ । उक्त मो.सा कालो, रातो, निलो, सिल्भर र व्रेन्ज रङ्ग मा रहेको छ र बजारमा उक्त मो.सा.को मुल्य सिङ्गल डिक्सको रु,२१९,५००। र डबल डिक्सको रु,२२८,०००। रहेको साथै यो नगद छुट अफर सिमित अवधिको लागि हिरो  न्यू एक्सट्रिममा   मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ

Post a Comment

 
Top