0
पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिबार संघका सदस्य र संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्य पदका उम्मेदवार नारायण पौडेलबीच अन्तक्र्रिया आयोजना ग¥यो । संघले संस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघको सदस्य पदमा सर्वसम्मत नारायण पौडेललाई उम्मेदवार बनाएको छ । संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका पौडेल पृथ्वी नागरिक समाजका सचिव हुन् । उनी होटल, इलेक्ट्रोनिक्स व्यवसायी र सहकारीकर्मी पनि हुन् ।

Post a Comment

 
Top