0
गोल्डेन न्यूज संवाददाता
पोखरामा बिहीबार साँझ भीषण हावाहुरीसहित अशिना र पानी प¥यो । अशिनाले पोखरा र वरपरका विभिन्न ठाउँका तरकारी बालमा क्षति गरेको स्थानीयले बताएका छन् । पोखराको हेम्जा, मालेपाटन, अन्नपूर्ण गाउँपालिकाको नौडाडाँ लगायत क्षेत्रमा अशिनाले क्षति प¥याएको स्थानीयले बताएका छन् । अशिनाले काँक्रो, घिरौंला, लौका, काउली लगायतका वालीमा क्षति पुगेको उनीहरुले बताए । पानील पर्दा अन्य वालीलाई भने राम्रो भएको उनीहरुको भनाई छ । प्रिमन्सुन सुरु भएका कारण हावाहुरीसहित वर्षा हुने, मेघगज्रिने, अशिना पर्ने लगायत हुने मौषम विधहरुले बताएका छन् ।







Post a Comment

 
Top