0
नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा शुक्रबार पोखरा आउने भएका छन् । पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनको  उद्घाटनका लागि मन्त्री महरा शुक्रबार बिहान काठमाडौंबाट पोखरा आउने भएका हुन् । उनी पोखराको विभिन्न र्कार्यक्रममा सरिक हुनेछन् । अर्थमन्त्रालयका संचारविज्ञ गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार मन्त्री महरा आन्तरिक राजस्व कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयको निरीक्षणका साथै नेकपा माओवादी केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।

Post a Comment

 
Top