0
गोल्डेन न्यूज संवाददाता
नेपाल कानुन ब्यवसायी प।िषद्को २३ औं स्थापना दिवस अवस।मा पोख।ामा बिहीबा। अन्तक्र्रिया कार्यक्रममा ग।िएको छ ।
प्रमुख अतिथि पुन।ावेदन अदालत पोख।ाका मुख्य न्यायाधीश डम्ब।बहादु। शाहीले प।िषद् स्थापनाले समग्र कानुन ब्यवसायीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह ग।ेको बताए । उनले अब प।िषद्ले लयर्स एकेडेमीको स्थापनाका लागि पनि भूमिका खेल्नुपर्ने उनको जोड थियो । उनले आगामी दिनमा कानुन व्यवसायी ऐन २०५० को संशोधनसँगै कानुन व्यवसायी पनि दक्ष । योग्य भए। जानुपर्ने बताए ।  सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौलाले सबै क्षेत्रमा सुधा। । प।िमार्जन हँुदै गएको भए पनि न्याय क्षेत्रमा भने आवश्यक सुधा। हुन नसकेको टिप्पणी ग।े । उनले आचा।संहिताअनुरुप काम गर्नुपर्ने सुझाव दिए । कास्की जिल्ला अदालतका न्यायाधीश शेख।प्रसाद पौडेलले न्याय क्षेत्रमा देखिएका प।म्प।ागत मान्यताको सका।ात्मक आलोचना हुनुपर्ने बताए।  पुन।ावेदन वा। एशोसिएसन पोख।ाका अध्यक्ष दयानन्द गौतमले ऐनको संशोधनसँगै समयसापेक्ष कानुन व्यवसायीहरु पनि प।िमार्जित भए। अघि बढ्नुपर्ने बताए । उनले पेसागत हक हितको लागि सबै जना प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा व।िष्ठ अधिवक्ता कृष्णबहादु। गुरुङ, अग्रज कानुन व्यवसायी तिलक प।ाजुली, कास्की जिल्ला वा। एशोसिएसनका अध्यक्ष सोमप्रसाद श्रेष्ठ, प।िषद्का पूर्व सदस्य ह।ि सुवेदी, पुन।ावेदन वा।का पूर्वअध्यक्ष फणिन्द्र।ाज कोइ।ाला, अधिवक्ता शुकदेव गौतम, कृष्णप्रसाद तिमिल्सिना, टंकप्रसाद शर्मा, वा। सदस्य वीनिता नेपालीलगायतले कानुन ब्यवसायी प।िषद्को भूमिकालाई थप प्रभावका।ी बनाउनु पर्नेमा जोड दिए ।   पुन।ावेदन अदालत वा। एशोसिएसनको भवनमा भएको कार्यक्रमको अध्यक्षता कानुन ब्यसायी प।िषद्का पश्मिाञ्चल क्षेत्रीय सदस्य अधिवक्ता मोहननाथ कोइ।ालाले ग।ेका थिए ।








Post a Comment

 
Top