0
लायन्स क्लव अफ पोखरा गण्डकी र सप्तगण्डकीको संयुक्त आयोजनामा रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको थियो । लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति पूर्व मल्टिपल काउन्सिल चेयर प्रसन  दिपक श्रेष्ठ रहेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट एडभाइजर अनिला श्रेष्ठ, व्लड डोनेसन कमिटी चेयर प्रसन  किशोर बराल, जोन चेयर प्रसन सुरेन्द्रमान वुजुच्छे लगायत डिष्ट्रिक पदाधिकारीहरु र क्लवका सदस्यहरुकोे उपस्थिति रहेको थियो । रक्त्तदान गर्नेहरुमा सरला पालिखे, सोनाम गुरुङ्ग, प्रकाश श्रेष्ठ, विजय चौधरी, भिम प्रसाद अधिकारी, सुरेस साही, एलवी थापा, मिलन राई, दीपक श्रेष्ठ, राखी गुरुङ्ग, प्रकाश केसी, उमा देवी रोकाहा, सुनिल पोखरेल, सुशिला श्रेष्ठ, प्रदिप परियार, कुष्ण गुरुङ्ग, देव लक्ष्मी तुलाधर, श्याम प्रसाद साँखी, अम्विका पुन, सरस्वती पुन, सुदिस सुवेदी, इसा गुरुङ्ग, कमल कुवँर, सुनिल लामा, बेनु उदास, सुरेश परियार, सुस्मिता परियार, रामचन्द्र पौडेल, रञ्जित गुरुङ्ग, केशवराज पौडेल, सुभास तुलाधर, शर्मिला शाह, मुना थापामगर, सत्रुधन प्रसाद वैश्य, माथवी कुमारी वैश्य, कमला सुवेदी, अप्सरा गुरुङ्ग, मनोज श्रेष्ठ लगायत रहेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका प्राविधिक अफिसर अर्जन ज्ञवाली लगायत टिम र सपना आयुर्वेद हस्पिटलका डाक्टर एव नर्सहरुले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ पोखरा सप्तगण्डकीका अध्यक्ष सोनाम गुरुङ्ग, सचिव सपना राना लगायतले बोलेका थिए ।






Post a Comment

 
Top