0
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको राजयोगको आयोजनामा सशक्तिकरण एवं नेतृत्व विकास विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पोखरा वडा नं. ७, १७, ८, ९ र ६ मा रहेका आमा समूह र टोल विकास संस्थाका लागि आयोजित कार्यक्रममा नेतृत्वको लागि चाहिने सशक्तिकरण र सोको आधार राजयोगको विषयमा राजयोगिनी ब्रह्माकुमारी अप्सरा दिदीले प्रशिक्षण दिएकी थिइन । कार्यक्रममा संयोजक नारायण पौडेल, ब्रह्माकुमार शिशिर रेग्मी लगायतले पनि बोलेका थिए ।

Post a Comment

 
Top