0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा जारी छैठौ ंपोखरा महोत्सवको चौथो दिन २० हजार दर्शकले अवलोकन गरेका छनभने ९० लाखको कारोवार भएको छ । चौथो दिनसम्म आइपुग्दा महोत्सवमा अवलोकनकर्ता हरुको भीड लाग्नुका साथै कारोबारमा बृद्धि हुदै गएको महोत्सव प्रचारप्रसा संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवमा आइतबार लोकदोहोरी गायक बिमलराज क्षेत्रीले लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारहरुले समेत दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवमा सोमबार लोकदोहोरी तर्फ टिका पुन, चोलेन्द्र पौडेल, जीवन दाहाल, प्रदिप त्रिपाठी, रामजी पौडेल, सरला पाण्डे, तुलसा जिसी र शिवहरी ढुंगानाको प्रस्तुती रहनेछभने लाइभ पप कन्सर्ट तर्फको प्रस्तुति रहने महोत्सवका कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सव माघ १० गते सम्म सञ्चालन हुने













Post a Comment

 
Top