विरोध हुदाँ हुदै चार दलिय राजनीतिक दलका तर्फबाट संविधानसभामा प्रस्तुत हुँदा संविधानसभामै च्यातिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा बुधवार देशैभर जलाउने कार्यक्रम अन्र्तगत पोखरामा पनि जलाइएको छ । संघीय समाजवादी फोरम नेपालसहित मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टीले काठमार्डौ लगायतले संविधानको प्रारम्भिक मस्यौदा प्रतिगामी भएको भन्दै उक्त मस्यौदा देशको विभिन्न भागमा जलाएर विरोध जनाउने क्रममा पोखराको महेन्द्रपुलमा जलाइयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment