पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रममा खानेपानी अभावलाई न्यूनिकरण गर्न प्रस्ताव गरिएकोमा पोखरा–८ न्यूरोड निवासी सुसिल÷युद्ध÷सुनिता र अभिषेक पौडेल समेतको शुभ जन्मोत्सवको पावन अवसर पारेर नगद रु. ५५ हजार ५ सय ५५ दान हस्तारण गरे । बद्री अधिकारी र लक्ष्मी अधिकारीको निवासमा भएको कार्यक्रममा वैदिक धर्म, वेद, गाईको रक्षा गरी सनातन धर्म संरक्षण गर्न पानी दान अत्यन्त महान दान भएकाले वेद विद्याश्रममा पानीको अभाव हटाउन तत्काल बोरिङ्ग गर्ने योजना प्रस्ताव गरिएकोमा त्यसको लागत करिब २५ लाख लागत लाग्ने विद्याश्रमका संस्थापक अध्यक्ष एवं खानेपानी बोरिङ्ग, योजना अर्थ संकलन समितिका अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले सहयोग गर्न सम्पूर्ण महानुभावलाई अनुरोध गर्दै दाता र दाताको परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment