0
ढिकालेथर सेवा समिति १२ र ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था साथै ढिकालेथर आमा समूहको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । आफ्नो टोलमा रहेका सम्पूर्ण ब्यक्तिहरुको आवश्यक्तालाई हेरी कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले बताएका छन् । उक्त शिवीरमा फिजिसियन सम्बन्धि सुगर, पेसर, पिसाव लगायतका रोगको परीक्षण गरिने छ । कार्यक्रम बैशाख २६ गते ढिकालेथर सेवा समिति १२ को भवनमा गरिने बताईएको छ । कार्यक्रममा सहभागी भई आप्mनो स्वास्थ्य जचाउन पनि आयोजकले सबैलाई आग्रह गरेको छ ।

Post a Comment

 
Top