डा.विष्णु प्र.चापागाइँ
सरल भाषामा आँखा, छाल र मुखभित्र पहेंलो हुनुलाई जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आखा पहेंलो देखिन्छ । बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था रहन्छ । रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलाई लिन नसक्नु, कलेजोको रोग लागेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा प्mयाँक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रामा जान नसक्नु जन्डिस हो ।
जन्डिसको असर ः साधारण जन्डिसले नवजात शिशुबाहेक अरूलाई त्यति धेरै असर गर्दैन । वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौलाको समस्या भएका व्यक्ति मा मिर्गौला खराब हुनसक्छ । नत्र बिलिरुविनले आँखा र छाला पहेंलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहेंलो हुने र कहिलेकाहीं माटोजस्तो हुने गर्छ ।
के कारणले लाग्छ जण्डिस ? धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभूत असन्तुलनका कारण उत्पन्न हुन्छन । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस या रक्तकोषिकामा, जसकारण बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुने गर्छ । प्रदुषित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभर मा स्टोन भएको अवस्था वा अत्यधिक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसंग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ । रक्तअलपताले पनि जण्डिस लाग्नसक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ । रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई मृत्युको मुखमा समेत पु¥याउन सक्छ ।
जण्डिसको उत्पति र प्रकार ? ः आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिसबाट आएको हो । जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात अवस्था । यसरी, जउनिस भनेको पहेंलोपन वा एललोनेस हो । जण्डिसका सामान्यतया तीन प्रकार हुन्छन् । १. हेपाटोसेलुलर जण्डिस लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस । २. हेमोलेटिस जण्डिस हेमोलेसिसको कारण देखिने जण्डिस हो यो । नयाँ रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउादा यस्तो समस्या देखिने गर्छ । ३. अब्सट्रक्टिव जण्डिस यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो जण्डिस देखिने गर्छ ।
जन्डिसको उपचार कसरी गर्ने ? ः जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नुपर्दैन । हेपटाईटिस ई अर्थात जण्डिसको कुनै उपचार छैन् भने यसको खोपपनि छैन । हेपटाईटिस ए को भने खोप उपचार सबै सम्भव छ । विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पाँच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन । कतिपय रोगले जन्डिस गराउने भएपनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नुपर्दैन । जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन । हेपाटाइटिस इ, ए र हेपाटाइटिस बी ले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन । रगतको विभिन्न जाँच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड, भिडियो एक्सरे, गरेर शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ । कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जाँच गर्नुपर्छ ।
जन्डिस लागेमा के खाने के नखाने ? ः उसिनेको खानेकुरा, नुन बेसार नभएको, गाजर, काक्रो, मेवा, ग्लुकोज र उखुको रस । चिल्लो कम खाने गर्नु पर्दछ ।

रोकथाम कसरी गर्ने ? ः हरेक पटक खाना खाजा खादा सावन पानीले राम्रोसंग हात धुने अनि दिसापिसाव गरिसकेपछि हात धुने गर्नु पर्दछ । जण्डिसबाट बच्न सफा पानीको प्रयोग गर्ने, सानी उमालेको अर्थात पानीमा क्लोरीन हालेको हुनुपर्दछ । त्यस्तो पानी खाएको खण्डमा रोगले समाउन सक्दैन् । अर्को तरिका फिल्टर गरेको पानीबाट पनि हेपटाईटिस ई भाइरस छिर्न सक्छ त्यसैले पानी उमालेर खानुपर्छ । खाना तताएको स्वच्छ वातावरणमा राखेको खाने पौष्टिकयुक्त खाना खाने तथा कार्वोहाईटेड युक्त खाने गर्नुपर्दछ । फलपूmल समेत सफा वातावरणमा रहेता पनि तातो आयोडिन युक्त पानीले पखालेर खानुपर्छ।
(लेखक आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि.
पोखरा–१०, इन्द्रचोकका प्रबन्ध निर्देशक हुन् ।)

Post a Comment