लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेले आफ्नो बार्षिक नियमित आँखा शिविर
कार्यक्रममा तनुहँको मिर्लुङमा सम्पन्न गरेको छ । हिमालयन आँखा अस्पाताल
घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा २ सय ५० जनाको आँखा
परीक्षण गरिएकोमा २० जना मोतिया विन्दुका बिरामी भेटिएका थिए । उनीहरुलाई
हिमालय आँखा अस्पताल पोखरा ल्याई निःशुल्क आखाँको शल्यक्रिया गरिएको क्लबका
अध्यक्ष अर्जुन थापाले बताए ।
तोरणको कुँवरको संयोजकत्वमा भएको आखा शिविरमा २० हजार मूल्य बराबरको चश्मा
निःशुल्क वितरण गरिएको कपिल पोखरेलले जानकारी दिए । पोखरेलले व्यक्तिगत
रुपमा चश्मा सहयोग गरेका हुन्े । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रक्ट
प्रोजेक्ट म्यानजमेण्ट को–अर्डिनेटर ई. रामचन्द्र पोखरेल, डिष्ट्रक्ट
स्पोर्ट को–अर्डिनेटर दीपेन्द्र शर्मा, आँखा शिविरका संयोजक तोरण बहादुर
कुँवर, हिमालयन आँखा अस्पतालका प्राविधिक गोविन्दनाथ योगी, लायन्स क्लब
माछापुच्छ«ेका सचिव दीपेन्द्र प्रताप चन्द, क्लबका अध्यक्ष अर्जुन थापा
लगायतले आँखा मानिसका लागि महत्वपूर्ण अगं भएकोले पनि लायन्स क्लबले आँखा
लाई बढी प्राथमिकता दिने गरेको बताएका थिए ।

Post a Comment