युवा संघ नेपाल जिल्ला कमिटी कास्कीको सचिवालयको बैठक अध्यक्ष विष्णु पुनको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ । बैठकले मोहन सुवेदी, नविन पुन, राजु अधिकारी, निजामिद्धिन मियाँ, विष्णु सुवेदी भण्डारीलाई सचिवालयमा मनोनित गरेको छ ।
त्यस्तै बैठकले युवा संघ नेपालको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा सुभाष सापकोटालाई निवार्चित गरेको छ । बैठकले युवा संघ कास्कीको प्रेस सल्लाहकारमा एकराज गिरीलाई र प्रशासनिक सल्लाहाकारमा दुर्गा घोरासेनीलाई नियूक्त गरेको छ । बैठकले नयाँ वर्ष २०७२ सालको क्यालेण्डर प्रकाशन गर्ने निर्णय गरेको संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए

Post a Comment