0
महेन्द्रा टु ह्वीलर्सको आधिकारित विक्रेता पोखराको एशियन अटोमोवाइल्सले
शुरु गरेको ‘महेन्द्रा टु ह्वीलर्स एक्सचेञ्ज मेला’ सम्पन्न भएको छ । यहिचैत्र ३ देखि ७ गतेसम्म चलेको मेलामा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको र
 करिब ७० वटा स्कुटरको साटफेर भएको एशियनले जनाएको छ । एशयिन अटोमोवाइल्सका
 सेल्स म्यानेजर सागर पौडेलले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै हरेकस्कूटर र मोटरसाइकल खरिदमा हेल्मेट र एक वर्षको कछुटका साथै विभिन्नआकर्षक उपहार समेत प्रदान गरिएको बताए । उनले महेन्द्राको सुविधा सम्पन्न
सर्भिस सेन्टर पोखरामा पनि भएको बताउँदै ग्राहकहरुले रुचाइएको स्कूटरकोरुपमा महेन्द्रा भएको बताए ।

Post a Comment

 
Top