
फागुन ८ देखि सञ्चालनमा रहेको उपहार योजनाअन्तर्गत दैनिक एक जनाले महिन्द्रा पेन्टेरो बाइक जित्दै आएका छन् । कम्पनीका अनुसार चैत ८ देखि १२ सम्म क्रमशः उमेशकुमार दाहाल,मुकुन्द लुईंटेल,सुलोचना क्षेत्री ,राजु लामा र धर्मकला प्रसाइले बाइक जितेका छन् । योजनाको अन्तमा बम्परमा एक जोडीका लागि डिज्नील्यान्ड भ्रमणको अवसर दिइने छ भने अर्को एक जना सुपर बम्पर बिजेताले फोर्ड फिगो कार जित्ने छन् ।
Post a Comment