मानव अधीकारको क्षेत्रमा क्रयाशील विभिन्न संघ,संस्थाहरुले देशभर बढ्दै गएको घरेलुहिंसा, हत्या, बलात्कार, मानवबेचविखन, तेजाव खन्याउने लगायतका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलाहरुले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न सरकार र सरोकारवाला निकायसँग माग गरेको छ ।
उनीहरुले चैत २ गते संयुक्त पे्रस विज्ञप्ति प्रकाशित गरी पोखरा उमनपा–४ पराजुलीमार्ग बस्ने सोमबहादुर सुनारले पत्नीलाई लामो समयदेखि शारीरिक र मानसिक यातना दिने गरेको र फागुन ३० गते घरको छतबाट खसाली हत्या गरेको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

Post a Comment