पोखराको सिम्पानीमा अवस्थित भानुभक्त आवासीय माध्यमिक विद्यालयमले दोस्रो चरणको कार्यक्रम अनु्सार कक्षा दुईदेखि कक्षा चारसम्मका विद्यार्थीहरुकोे शैक्षिक एवम् खेलकुद पुरस्कार वितरण कार्यक्रम बिहीवार विद्यालयमा सम्पन्न भयो ।
विद्यालका पूर्व संस्थापक, शिक्षाप्रेमी तथा समाजसेवी दिलमान घमालको आतिथ्यता भएको सो कार्यक्रमा शिक्षाप्रेमी घमालले विद्यालयले विद्यार्थीहरुलाई दिइने शिक्षा र अवसरले देश र समाजको सुनौलो भविष्यको निर्माण हुने कुुृरा बताए ।
कार्यक्रममा कक्षा दुईदेखि कक्षा चारसम्मका विद्यार्थीहरुको २०७० सालको शैक्षिक तथा खेलकुद पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम, कविता वाचन, एकल नृत्य चित्रकला प्रर्दशन, गायन तथा राइम्स प्रस्तुत गरेका थिए ।
विद्यालका प्रिन्सिपल दिनेश कुमार लामिछानेको सभापतित्वमा भएको कार्यक्रमा विद्यालकी शिक्षिका राधिका पोखरेल स्वागत मन्तव्य र अभिभावको तर्फबाट मनोज गुरुङले मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन समन गुरुङ, चर्चिता देवकोटा, प्रशंसा लामिछाने र अनमोल तामाङले गरेका थिए् ।
यसैगरी तेस्रो चरणको कार्यक्रम यही फागुन १ गते कक्षा पाँचदेखि कक्षा सातसम्मको हुने विद्यालय प्रशासक तथा शिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Post a Comment