पोखरा जेसीजका पदाधिकारीका लागि पदीय दायित्व एवं जिम्मेवारी बोध गराउने उद्देश्यका साथ सञ्चालित उक्त तालिममा नारायण खनालले जेसीज आस्थापाठको अगुवाई, नविन थापाले स्वागत मन्तव्य राखेका थिए भने समापन समारोहमा सहभागीका तर्फबाट छवि पौडेल, पोखरा जेसीजका अध्यक्ष छवि सुवेदी, प्रमुख प्रशिक्षक सिनेटर विकल प्रसाद शेरचन, कार्यक्रम संयोजक किशन गिरी लगायतले आ–आफ्नो भनाई राखेका थिए । पोखरा जेसीजका तालिम आयुक्त मोहन थापाको सभापतित्वमा भएको उक्त तालिमको सञ्चालन पोखरा जेसीजका महासचिव शालिकराम (शितल) गिरीले गरेका थिए ।
जेसीज पदाधिकारीहरुलाई तालिम

Post a Comment