0
गोल्डेन भ्याली उपनामले चिनिने पूर्वी इलामको जिर्मलेको सलकपुरबाट यो वर्ष रु डेढ करोडको सुन्तला बिक्री भएको छ ।    भारतको कोलकत्ता, झापाको विर्तामोड, काँकडभिट्टा, दमक, चारआली बजारमा यहाँको सुन्तला बिक्री भएको हो । आर्थिक उपार्जनको मुख्य स्रोत सुन्तलालाई नै बनाएका यहाँका करिब ३०० घरमा सुन्तलाको व्यावसायिक खेती गरिएको छ ।

Post a Comment

 
Top