0
अन्नपूर्ण पदयात्रामा जाने पर्यटकहरुको सुरक्षा र ठाउँको जानकारी उपलब्ध गराउन कास्कीका पर्यटकीय क्षेत्र वीरेठाटी, धम्पुस र घान्द्रुकमा पर्यटन प्रहरी चेकपोष्टको शुक्रबारदेखि स्थापना गरिएको छ । पर्यटन प्रहरी निरीक्षक मोहनमणि अधिकारी र अमरबहादुर थापाले संयुक्त रुपमा चेकपोष्टको उद्घाटन गरेका हुन् ।

Post a Comment

 
Top