0
नेपाली भाषा शिक्षक परिषद कास्कीले आयोजना गरेको उच्च मावि स्तरिय निवन्ध प्रतियोगीतामा गण्डकी आवासीय उच्च मा वि का आशिष पाण्डे प्रथम भएका छन् । प्रतियोगीतामा नेशनल इन्भेन्टिभका सपना घताने दोस्रो, स्पाइरल ग्यालेक्सी उच्च माविका सलीताज कुँवर तेस्रो र डायमण्ड उच्च माविका सुसन त्रिपाठीले सान्त्वना स्थान प्राप्त गरेको परिषदका सचिव डिल्लीराम अर्यालले जानकारी दिए । परिषदले गत मंसिर १२ गते प्रतियोगीता आयोजना गरेकोमा उक्त नतिजा सार्वजनिक गरेको हो ।

Post a Comment

 
Top