कास्कीको हेमाजा गाविस वडा नं.८ निवासी केशवशरण पौडेल र माधवशरण पौडेलले विहिबार पोखराको हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्रका विरामीहरुलाई फलफूल वितरण गरेका छन् । पौडेलद्वयकी आमा स्वर्गीय राधादेवी पौडेलको १५आंै दिनको पुण्य तिथि पारेर फलफूल वितरण गरिएको हो । उनीहरुले हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्रमा नै पुगी त्यहाँका बिरामीलाई फलफूल वितरण गरेका थिए । उनीहरुले करिब ५० किलो स्याउ अस्पताल प्रशासनको सहयोगमा वितरण गरेका हुन् । आफ्नी स्वर्गीय आमाको मृत आत्माको चिर शान्तिको कामना गर्दै र अस्पतालमा उपचार्थ विरामीको शीघ्र स्वास्थ्य लाभको कामना होस भन्ने उद्देश्यले फलफूल वितरण गरिएको केशवशरण पौडेलले जानकारी दिए । आमाको आत्माको चिरशान्ति र विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका हौ पौडेलले भने–यसरी अस्पतालमा नै आएर फलफूल वितरण गर्न पाउँदा निकै आनन्दित भएका छांै ।हरियो खर्क अस्पतालका बिरामीलाई फलफूल
कास्कीको हेमाजा गाविस वडा नं.८ निवासी केशवशरण पौडेल र माधवशरण पौडेलले विहिबार पोखराको हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्रका विरामीहरुलाई फलफूल वितरण गरेका छन् । पौडेलद्वयकी आमा स्वर्गीय राधादेवी पौडेलको १५आंै दिनको पुण्य तिथि पारेर फलफूल वितरण गरिएको हो । उनीहरुले हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्रमा नै पुगी त्यहाँका बिरामीलाई फलफूल वितरण गरेका थिए । उनीहरुले करिब ५० किलो स्याउ अस्पताल प्रशासनको सहयोगमा वितरण गरेका हुन् । आफ्नी स्वर्गीय आमाको मृत आत्माको चिर शान्तिको कामना गर्दै र अस्पतालमा उपचार्थ विरामीको शीघ्र स्वास्थ्य लाभको कामना होस भन्ने उद्देश्यले फलफूल वितरण गरिएको केशवशरण पौडेलले जानकारी दिए । आमाको आत्माको चिरशान्ति र विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका हौ पौडेलले भने–यसरी अस्पतालमा नै आएर फलफूल वितरण गर्न पाउँदा निकै आनन्दित भएका छांै ।
Post a Comment