0
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराले १४औं बर्षमा प्रबेश गरेको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु बहादुर भट्टराई, केन्द्रका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, कार्यक्रम संयोजक निरञ्जन बजिमय लगायतले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए । रक्तदाताहरुमा उमनाथ देवकोटा,युवराज पराजुली, प्रमिला श्रेष्ठ जोशी, सुवास राणा, शवन हजारी थारु, शोभित जि.सि., जयनारायण सरदार, राजेश पुन, कृष्ण श्रेष्ठ, केदार प्रसाद श्रेष्ठ, राजिव श्रेष्ठ, वलराम अधिकारी, युवराज तिमिल्सिना, राम बहादुर रजक, रामजी प्रसाद देवकोटा, मित्रलाल पौडैल, शिवराज सुवेदी, अमृत बराल, उत्सव मुल्मी, माधव पौडेल, प्रदीप सुनाम, पुष्पराज पौडेल, किसान सुनार, राजिव मुल्मी, सुजित श्रेष्ठ, सागर रानाभाट, श्रीकान्त सेठ्ठी, शोभाकान्त पोख्रेल, दिपेन्द्र सुनार, अशोक श्रेष्ठ, सुनिल सुवेदी, याम गुरुङ्घ, गोर्की विश्वास, रविन्द्र जोशल, मिलन कुमार मोत्तान, भरत शर्मा, श्रीराम अधिकारी, नारायण वाटाजु, राजेन्द्र राम धजु, सविन पौडेल, हिरा पुनमगर, सुमना क्षत्री, विनोद पोख्रेल र आशिक बजिमय रहेका छन् ।

Post a Comment

 
Top