
आफ्नो घर आँगन आफै सफा राखौं भन्ने नाराका साथ वडा नं. १० का सचिव नवराज थापा, वडा संयन्त्र नेपाली काँग्रेसका सभापति विष्णु प्रसाद शर्मा, टोल विकास संस्था वडा समन्व समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, टोल विकास संस्था महिला वडा समन्वयका अध्यक्ष पवित्रा गुरुङ्ग लगायतले सरसफाई कार्यक्रमलाई घरघरबाट फोहोर सडकमा फाल्न नहुने बरु सडकको फोहोर भित्र राखी मानवीय भावना राखी चोक चोकमा फोहोर फाल्ने बानी नग
पोखरा उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत महेश बरालले समेत निरीक्षण गरेको उक्त कार्यक्रममा पोखरा उपमहानगरपालिकाका सरसफाई शाखा अधिकृत चुडामणि तिवारी, सहायकको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा पोउमनपाका ६ वटा गाडी परिचालन गरिएको थियो । कार्यक्रममा रामबजार टोल विकास संस्था, सृष्टि टोल आमा समूह, सिमल मार्ग टोल विकास संस्था, जनप्रिय टोल विकास संस्था, शिवनगर मार्ग, अन्नपूर्ण मार्ग ए, अमरसिंह चोक रामपथ, अमरसिंहचोक टोल विकास संस्था, गीताञ्जलीमार्ग आमा समूह, शान्तिपथ गोर्खालाइन, राममार्ग, शिवमार्ग, रामघाट, रक्षामार्ग, भानुमार्ग, गौतमबुद्ध मार्ग आमा समूह, बुद्धचोक आमा समूह, कामनाटोल, उत्तममार्ग, माछापुच्छे« मार्ग, नागिनटोल आमा समूह, दुचीटोल आमा समूह, इन्द्रमार्ग, वडा प्रहरी कर्यालय रामबजार, रामबजार ट्याक्सी इकाई समिति, एकता क्लव लगायतका २८ वटा समितिहरु परिचालन गरी सरफाई गरिएको थियो । उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय हुने टोललाई वडा स्तरीय योनजा तर्जुमा गोष्ठीमा पुरस्कार वितरण गर्ने व्यवस्था मिलाएको वडा संयन्त्र विष्णु प्रसुाद शर्माले बताए ।
Post a Comment