
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको कर्मचारीको टोलीले बिहीबार जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखराबाट संचालित स्याङ्जाको ठूली भञ्ज्याङ पहिरो नियन्त्रण कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरीका विषयमा साथै कास्की जिल्ला निर्मलपोखरी स्थित रामरुद्रा प्रा.वि.मा छात्रवृत्ति रकम र भवन निर्माणको लागि अष्ट्रेलियन नागरिकले दिएको रकमको हिनामिना गरेको भन्ने उजुरीको विषयमा स्थलगत निरिक्षण गरी सोसँग सम्वन्धित आवश्यक श्रेस्ता तथा कागजातहरु नियन्त्रणमा लिई छानविन सुरु गरेको छ ।
Post a Comment